कञ्चनमाला वर्मा देवकोटा
(प्रधानाधयापक)
बिद्यालय परिचय
मोरङको रतुवामाई नगरपालिकामा स्थित यो सरस्वती माध्यमिक विद्यालय बि.स. २०२६ सालमा स्थापना भएको हो । विद्यालयमा हाल बालकक्षा देखी कक्षा १२ सम्मको अध्ययन अध्यापन हुँदै आएको छ । कक्षा ५ देखी कक्षा १० सम्म दुई माध्यम नेपाली र अंग्रेजी माध्यम मा पढाई हुने गरेको छ भने कक्षा ११ र कक्षा १२ मा शिक्षा र व्यवस्थापन गरी दुई संकायमा पढाई हुने गरेको छ । वर्तमान सुचना प्रविधीको युगलाई विद्यालयले समेत समन्य गर्ने गरी व्यवस्थापन संकायमा कम्प्युटर विज्ञान विषय समेत हालसालै अध्ययन अध्यापन हुँदै आएको छ ।
पुरा पढ्नुहोस
बिद्यार्थीहरु
शिक्षक
कोर्ष
कञ्चनमाला वर्मा देबकोटा
सुचना अधिकारी
हाम्रो संकायहरू
कक्षा ११,१२
शिक्षा संकाय
यस विद्यालमा नेपाल सरकार राष्ट्रिय परिक्षा वोर्डको पाठ्यक्रम अनुसार कक्षा ११ र १२मा शिक्षा संकायको पठन पाठन हुने गरेको छ ।
हाम्रो सुविधाहरु
हाम्रो टिमहरु
कञ्चनमाला वर्मा देवकोटा
प्रधानाध्यापक
मिलन ढकाल
सहायक प्र.अ
यदुनन्दन लुईटेल
मा. तृतीय
नवराज लम्सोङ
मा. तृतीय
